सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

फाल्गुन २७, २०८०, Khotang

Image

ऐसेलुखर्कको एक घर तथा गोठमा आगलागिबाट क्षति


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा एक घर र गोठ पूर्ण रुपमा जलेर  नष्ट भएको छ । जिल्लाको सुदुर उत्तरी क्षेत्रस्थित ऐसेलुखर्क गाँउपालिका वडा नं. १ राखा वाङ्देल नैसाला बस्ने मदन दाहालको ढुङ्गा माटोको गारो र टिनको छानो भएको तिन तल्ले घर र गोठमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको हो ।  

शनिवार राती ९ः३० बजेको समयमा घर नजिकै रहेको गोठमा गाई बस्तुलाई खोले पकाउने क्रममा आगो लागेर घर तथा गोठ पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएकोे छ । 

आगलागीबाट घरमा रहेको  रु. ७० हजार नगद तथा ग्वालीमा रहेको २ वटा बाख्रा, उक्त घर भित्र रहेको लत्ताकपडा, भाडाकुडा, खाद्यन्न, कागजपत्र पूर्ण रुपमा जलेर  क्षति पुग्न गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

उक्त आगलागी स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा  राती करिब ११ः३० बजे नियन्त्रणमा आएको थियो । आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
 

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

Horoscopes Icon

All Horoscopes