सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

जेठ २२, २०८२, Khotang

Image

प्रिय .......... !


 

---उमेत राई

मलाई सबैसंग प्यार छ । 
दोहोरीमा, रोधीमा, साकेलामा...
नौरानको दौरान आउने वा मरेको पित्रि,
आउने जानेको लहरलाई।

उकालो चढ्ने र ओरालो झरिरहेको,
स्वागत वा विदाइमा, 
म माया गर्छु ।
सबैसंग प्यार छ ।

नजन्माउने र जन्माउने संग पनि 
कमाउने र नकमाउने संग पनि
पढ्ने र नपढ्ने संग पनि 
खेती गर्ने खेताला संग पनि 
साहु र नोकर संग पनि, 
तर, दासत्व अप्रिय छ मेरो लागि।

मेरो मनमा ग्रहण छैन 
र नै त म 
उनीहरुले भन्छन् अप्रिय 
’प्रिय धेरै माया छ ।’
त्यै पनि 
घुँडा टेकाउन सिकाउने 
र, घुँडा ’धस्’ भन्नेलाई 
पनि खुबै माया छ ।

तरै पनि 
मलाई सबै सबै प्रिय लाग्छन् ।

(दिक्तेल रुपाकोट मझुवागढी-१२, जाल्पा)
 

---उमेत राई मलाई सबैसंग प्यार छ । दोहोरीमा, रोधीमा, साकेलामा... नौरानको दौरान...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

Horoscopes Icon

All Horoscopes