सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २९, २०७९, Khotang

Image

छुवाछुतमुक्त समाज बनाउने अभियानमा वडातहबाट लागे खोटेहाङवासी

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीमा छुवाछुत मुक्त समाज बनाउने अभियानस्वरुप सहभोजको आयोजना गरिएको छ । वडा कार्यालय लिकुवापोखरी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लिकुवापोखरीको संयुक्त आयोजनामा सोमवार दलित तथा गैरदलितको सहभागितामा सहभोजको आयोजना गरिएकोे थाहा भएको छ ।

गाउँपालिका अध्यक्ष उदिम कुमार राई (मुक्ति), उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्वर राइ लगायत गाउँका सर्वधारणको उपस्थितिमा दलित र गैर दलित गरी जम्मा १५० जनाको सहभागितामा सहभोजको आयोजना गरिएको थियो ।

छुवाछुत मुक्त समाज निर्माणमा टेवा पुर्याउने उद्धेश्यले दलित र गैरदलितलाई एक ठाउँमा भेला गराएर सहभोजको आयोजना गरिएको वडा कार्यालय श्रोतले जनाएको छ ।

सोही अवसरमा गाउपालिकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई पञ्चेवाजा हस्तान्तरण गरेको थियो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes