सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १४, २०८०, Khotang

Image

खोटाङमा आगलागीबाट १० महिनामा ८ करोड बढीको क्षेति


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ  जिल्लामा १० महिनामा ३० वटा आगलागीका घटना  भएका छन् । दश महिनामा कुल रु. ८ करोड ३३ लाख ८ हजार ५ सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक  बेनुकुमार कार्कीका अनुसार  यो आर्थिक बर्षमा  घर ३७ वटा जलेका छन् , यस्तै  गोठहरु १२ वटा ,  बनमा डढेलो  ७ वटा भएको छ  । 

आगलागी बाट मानवीय क्षति भने भएको छैन् , तर  दुर्ई जना मानवीय घार्ईते भने भएका छन् । यस्तै चौपाया तर्फ भने मृत्युको संख्या २१ वटा रहेको छ  । यो समय सुख्खा मौसम खडेरी, धेरै चल्ने समय भएकोले सबैले सावधानी अपनाउनु पर्ने र जथाभावी लाइटर वा सलाईको प्रयोग गर्न नहुने भन्दै आगलागी डढेलाको न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यलय खोटाङले अनुरोध गरेको छ ।

यो मौसममा आगो बढी बाल्ने तथा विद्युतीय हिटरको प्रयोग बढी हुने भएकाले त्यस्ता उपकरणहरु प्रयोग गरेर त्यतिकै छोडिदा आगलागीको घटना बढी हुने गरेको  जिल्ला प्रहरी  कार्यलय खोटाङको अनुसन्धानले देखाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल र...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको साकेला गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा १–३...

स्थानीय सरकारलाई बुझायो १८ बुँदे शिक्षा सुधार सम्बन्धि ज्ञापनपत्र हलेसीन्युजडेस्क, खोटाङ नेपाल...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘साविक वडा स्तरीय...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा यता केहीदिनदेखि दुर्घटनाजन्य घटनाका कारण अनाहकमा मानिसको ज्यान...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक ...

Horoscopes Icon

All Horoscopes