सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १३, २०८०, Khotang

Image

खोटाङको रावाखोलामा असला माछा पातलिदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको राँवाबेसी गाँउपालिकास्थित रावाखोलामा प्रशस्त पाइने असला माछा   पछिल्लो समय पातलिदै गएको छ । केही बर्षसम्म बाक्लो पाइने असला माछा अहिले निकै पातलो भएको स्थानीयहरु बताउँछन् ।

राँवा खोलामा विष हाल्ने, करेन्ट लगाउने जस्ता कार्यबाट माछा मार्ने क्रम बाक्लिएपछि असला माछाको संख्या घट्दै गएको स्थानीयको बुझाई छ ।
रावाबेसी गाँउपालिका अध्यक्ष फटिककुमार श्रेष्ठका अनुसार अहिले रावाखोलामा माछाको संरक्षणका लागि विष हाल्न र करेन्ट लगाएर माछा मार्न  केही महिना अगाडिदेखि  प्रतिबन्ध लगाइएको छ ।

रावाखोलाको असला र त्यसको सुकुटी माछा प्रचलित छ । खोलामा असलाको अलवा कत्ले बुदुना, नकटा, लोहोरी, बाम माछा पनि पाईन्छ । रावाखोलाको कटहरे बेसीमा अझै पनि मनै लोभ्याउने माछाको सिकुटी किन बेच भैरहेको देखिन्छ ।
 

६ जिल्लामा पशुसम्बन्धी भेटेरिनरी अस्पताल खोल्ने, विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको रावावेशी गाउँपालिका १ कुभिण्डे वडा कार्यालयले अब आफ्नै...

हलेसीयुजडेस्क, खोटाङ खोटाङमा छुरा प्रहार गरी एकजनाको ज्यान लिने तीन...

हलेसीन्युजडेस्क, खोटाङ २०८१ सालको पहिलो दिन शनिबार खोटाङका विभिन्न स्थानहरुमा खोटाङवासीले...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा एकजनाको छुरा प्रहारबाट मृत्यु भएको छ । दिक्तेल...

विगत वर्षबाट शिक्षा लिदै नयाँ वर्षलाई उपव्धिमूलक बनाउन प्रण गर्ने...

Horoscopes Icon

All Horoscopes