सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १३, २०८०, Khotang

Image

खोटाङको रावाखोलामा असला माछा पातलिदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लाको राँवाबेसी गाँउपालिकास्थित रावाखोलामा प्रशस्त पाइने असला माछा   पछिल्लो समय पातलिदै गएको छ । केही बर्षसम्म बाक्लो पाइने असला माछा अहिले निकै पातलो भएको स्थानीयहरु बताउँछन् ।

राँवा खोलामा विष हाल्ने, करेन्ट लगाउने जस्ता कार्यबाट माछा मार्ने क्रम बाक्लिएपछि असला माछाको संख्या घट्दै गएको स्थानीयको बुझाई छ ।
रावाबेसी गाँउपालिका अध्यक्ष फटिककुमार श्रेष्ठका अनुसार अहिले रावाखोलामा माछाको संरक्षणका लागि विष हाल्न र करेन्ट लगाएर माछा मार्न  केही महिना अगाडिदेखि  प्रतिबन्ध लगाइएको छ ।

रावाखोलाको असला र त्यसको सुकुटी माछा प्रचलित छ । खोलामा असलाको अलवा कत्ले बुदुना, नकटा, लोहोरी, बाम माछा पनि पाईन्छ । रावाखोलाको कटहरे बेसीमा अझै पनि मनै लोभ्याउने माछाको सिकुटी किन बेच भैरहेको देखिन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes