सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २२, २०८०, Khotang

Image

च्यास्मीटारमा एउटा घर तथा गोठमा आगलागी हुँदा क्षति


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं.३ च्यास्मीटारमा एउटा घरमा आगलागी हुदा घरमा भएका सबै जलेर नष्ट भएको छ । च्यास्मीटारका टेकबहादुर राईको घर तथा गोठमा बुधवार मध्यान्हमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको थाहा भएको छ ।

राईको ढुंगामाटोबाट निर्मित फुसको छाना भएको घर जल्दा घरमा राखिएको एकतोला सुन, पचास तोला चाँदी, अन्नपात, भाँडावर्तन, लत्ताकपडा जलेर क्षति पुगेको छ । आगलागीबाट दूईवटा गोठ, गोठमा रहेका २ वटा बाख्रा समेत जलेर करिव १२ लाख बराबरको क्षति पुग्न गएको प्रहरी श्रोतले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन। आगोलाई प्रहरी हवल्दार सन्त कुमार चौधरीको कमाण्डमा खटेको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

 

[ अन्य आगलागी का खवरहरु-धितुङका अग्निपीडित परिवारलाई राहत सहयोग प्रदान }

 

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको...

हलेसीन्युजडेस्क, खोटाङ / डीस होमले टी-२० विश्वकप क्रिकेट र युरो...

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

Horoscopes Icon

All Horoscopes