सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २६, २०८०, Khotang

Image

फेरि डढेलो र आगलागी–हलेसीतुवाचुङका दुई घर, चार गोठ बन्यो खरानीको थुप्रो


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङमा फेरि डढेलोबाट फैलिएर आगलागी हुँदा दुई घरपरिवार वेघर बन्न पुगेको दुःखद समाचार प्राप्त भएको छ । हलेसीतुवाचुङ नगरपालिका वडा नं.१ बाहुनीडाँडाका दुई परिवारको घर आइतवार साँझ डढेलोबाट फैलिएको लप्कोले भेटेर आगलागी हुँदा दुवै परिवारका सदस्यहरु वेघर बन्न पुगेका हुन् ।

गाउँ नजिकै अररे सामुदायिक वनबाट शुरु भएको डढेलो फैलदै बस्तिका घरहरुलाई क्षति पुराउने क्रममा बाहुनीडाँडास्थित मैतुङ गाउँका लम्बर बहादुर अधिकारीको घर तथा खर्कटारका अम्बर बहादुर अधिकारीको घर र गोठलाई क्षति पुराएको स्थानीय बताउछन् । डढेलो अनियन्त्रित रुपमा फैलदै वडा नं. ३ च्यास्मीटार दाल्फुका भलाराज राईको तीनवटा गोठ समेत जल्न पुगेको थाहा भएको छ ।

अररे सामुदायिक वनमा केहीदिनदेखि लागेको डढेलोले सुख्खा तथा हावाहुरीको कारण नजिकैका रुख वुट्यानहरु सल्किैदै आसपासका वस्तिहरु समेत जोखिममा पारेको बताइन्छ ।

 

[ यो पनि-च्यास्मीटारमा एउटा घर तथा गोठमा आगलागी हुँदा क्षति }
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes