सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ११, २०८१, Khotang

Image

तरुण दल खोटाङका जिल्ला सदस्यहरुले गरे शपथ ग्रहण

आगामी जेष्ठ १० र ११ गते तरुणहरुको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गरिने

हलेसीन्युजडेस्क, खोटाङ ।
नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले जिल्ला कार्य समितिका नयाँ मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराएको छ । सोमवार तरुण दलका जिल्ला अध्यक्ष काजिमान राईको अध्यक्षतामा वीपी स्मृति भवन दिक्तेलमा प्रतिज्ञा सभाको आयोजना गरी नयाँ मनोनित जिल्ला सदस्यहरुलाई शपथ ग्रहण गराइएको हो ।

४५ सदस्यीय तरुण दल जिल्ला कार्य समितिले सोमवारकै बैठकबाट आगामी जेष्ठ १० र ११ गते जिल्लाका सदस्यहरुलाई लक्षित गरी जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरिएको अध्यक्ष काजिमान राईले बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, महाधिवेशन प्रतिनिधि डिल्लिकुमारी आचार्य, कांग्रेस जिल्ला सदस्य नवराज राई, मिना कार्की, कांग्रेस प्रदेश सभा ख का सभापति दिनेशकुमार घिमिरे,  कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर सभापति प्रकाशकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

Horoscopes Icon

All Horoscopes