सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २४, २०८१, खोटाङ

Image

नयाँ नेतृत्व चयन गर्दै नेपाल तामाङ घेदुङको चौथो जिल्ला अधिवेशन सम्पन्न



हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल तामाङ घेदुङ खोटाङको नयाँ नेतृत्व चयन गर्दै चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार केपिलासगढी गाउँपालिकाको बाक्सिलावजारमा जयकुमार तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गदैै  नेपाल तामाङ घेदुङ खोटाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट कष्णकुमारी तामाङ र हरिबहादुर तामाङलाई उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा शुक्र तामाङ, उपसचिवमा विश्वश्वर तामाङ र कोषाध्यक्षमा टेकुमाया तामाङ चयन हुनुभएको घेदुङका निवर्तमान अध्यक्ष जसबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चौथो अधिवेशनकै अवसरमा छेवाङ लामाको अध्यक्षतामा ७ सदस्यीय लामा घेदुङ र रामकुमार तामाङको अध्यक्षतामा १३ सदस्यीय युवा घेदुङ जिल्ला कार्य समितिको समेत गठन गरिएको छ ।

जिल्लाका दशै स्थानीय तहबाट अधिबेशनमा घेदुङका प्रतिनिधिहरु सहभागी रहेका थिए ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “रातेकाईंला”ले दिक्तेल रूपाकोट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारमा फोटोग्राफी तथा सिनेअटोग्राफी तालिम...

Horoscopes Icon

All Horoscopes