सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १९, २०८१, Khotang

Image

रक्तदान/जीवन दान


हलेसीन्युजडेस्क, खोटाङ /

रक्तदान सबैभन्दा ठूलो दान भनिन्छ । 

मानव जीवनका लागि अत्याबश्यक रगतको अल्पताका कारण मृत्युवरण गर्नु पर्ने परिस्थितिमा कसैले रगत दान दिएमा उसले पुनर्जीवन प्राप्त गर्नेछ । यही कारण दिक्तेलवजार निवासी समाजसेवी छत्रकुमार वजिमय कोही रगतको अभावमा गुज्रिरहेको जानकारी प्राप्त हुने साथ आफैँ रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गर्नुहुन्छ । गए राती (अशोज १८) रक्त सञ्चार केन्द्रबाट यस्तै  सूचना पाएर उहाँले ५६ औँ पटक रक्तदान गर्नुभयो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका वजिमय यसबाट आत्मसन्तुष्टि प्राप्त भएको जनाउनुहुन्छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes