सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र १७, २०७९, Kathmandu,Nepal

Image

यो वर्षको एसईई आजबाट शुरु

हलेसीन्युजडेस्क, खोटाङ /

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ । शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो ।  

यो वर्ष एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् ।

देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन् भने देशबाहिर  जापानस्थित टोकियोमा १ परीक्षा केन्द्र तोकिएको श्रोतले जनाएको छ  ।

रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना परीक्षार्थीहरुले जापानबाटै परीक्षामा सहभागी हुने भएका हुन् ।
एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन् । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

खोटाङमा भने तीन हजार ३५४ जना विधार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ । रेगुलरतर्फ तीन हजार २८५ जना, प्राविधिक धारतर्फ ११७ जना र ग्रेड बृद्धितर्फ ६९ जनाले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलले जनाएको छ ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes