सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २४, २०७९, HalesiTuwachung

Image

कुटानी पिसानी मिल पाएपछि धितुङका आमाहरुको वोझ घट्यो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा आमा समूहलाई कुटानी पिसानी मिल उपलव्ध गराइएको छ । वडाले आर्थिक वर्ष २०७९/८० मा विनियोजित रु २ लाख वजेटबाट खरिद गरी त्यहाँका चार आमा समूहलाई घरेलु कामकाजमा उपयोग हुने कुटानी पिसानी मिल उपलव्ध गराएको हो । 

हाल धितुङ वडाका भाडवेसी, पन्थे, दियाले र नयाँवस्तिका आमा समूहलाई उपलव्ध गराइएको कुटानी पिसानी मिलले त्यहाँका वासिन्दा प्रत्यक्षत लाभान्वित हुने वडाध्यक्ष टेकराज राईले बताउनुभयो । आगामी कार्यक्रम अन्तर्गत अरु टोलका आमासमूहहरुलाई पनि कुटानी पिसानी मिल उपलव्ध गराइने उहाँको कथन छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes