सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख ३१, २०८०, Khotehang

Image

खोटेहाङ-७ उज्यालो वडामा रुपान्तरित हुदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको खोटेहाङ गाउपालिका वडा नं. ७ खोटाङवजारका विपन्न परिवारको घर घरमा वडाको आर्थिक सहयोगबाट  विध्युत सेवा  उपलव्ध हुने निश्चित भएको छ । घरछेउबाटै विध्युत लाइन विस्तार भएर पनि कालोतार तथा मिटरबक्स खरिद गर्न नसकेर विध्युत सेवाबाट बञ्चित हुन पुगेका वडा नं. ७ का विपन्न चालिस घरधूरिलाई वडाले आइतवार कालो तार तथा मिटर बक्स वितरण गरी प्राविधिक सहयोगको समेत बन्दोवस्त मिलाए पछि उनीहरुका घरमा विध्युत सेवा पुग्ने निश्चित भएको हो ।

 

                                                                                                              तस्विर सौजन्य-वडाध्यक्ष शिब फुयालको सामाजिक सञ्जालबाट

गत आव र चालु आवमा ७ नं. वडाका लागि विनियोजित रकम रु २,५०,००० बाट मुख्य विध्युत लाइनदेखि घर घरमा जोड्न आवश्यक पर्ने कालो तार र प्रत्येक घरका लागि मिटरबक्स खरिद गरी टोल विकास समिति मार्फत सम्बन्धित घरधनीहरुलाई आज वितरण गरिएको वडाध्यक्ष शिब फुयालले हलेसी एफएमलाई बताउनुभयो ।

यस वडाका विपन्न चालिस घरमा विध्युत सेवा उपलव्ध भएसँगै यो वडा उज्यालो वडाका रुपमा घोषणा गर्न मिल्ने वडाध्यक्ष फुयालको कथन छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes