सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १८, २०८०, Diktelrupakotmajhuwagadi

Image

दोर्पा चिउरीडाँडामा एक महिने सिप विकास तालिम सम्पन्न


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङ जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा एक महिने बाँसको हस्तकला सम्बन्धि सिप बिकास तालिम समापन गरिएको छ  । “सिप सिकौँ, स्वरोजगार वनौँ, समृद्ध नेपाल निर्माण गरौँ ।” भन्ने मूल नाराका साथ गत बैशाख १९ गतेबाट सुरु भएको तालिम आज  एक समारोहका वीच समापन गरिएको हो ।

तालिममा सहभागी हरुले बनाइएका बाँसका टेवल,कुर्सी र अन्य सामानहरु

 दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा चिउरीडाँडाको आयोजनामा घरेलु तथा साना उध्योग कार्यालय खोटाङ  साथै  दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको  सहयोगमा एक महिने बाँसको हस्तकला सम्बन्धि सिप बिकास तालिम सञ्चालन भएको हो । सो तालिममा दोर्पाका ९ जना पुरुष सहभागी रहेको स्थानीय पदम हिङमाङले हलेसी एफएमलाई जानकारी दिनु भएको छ  ।

पुरुषहरुलार्ई आत्मनिर्भर बनाई आर्थिक उपार्जनसँग जोड्ने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको दोर्पा चिउरी डाँडा वडा ७ ले जनाएको छ । तालिमको सहजिकरण उदयपुर गाईघाटबाट  आउनु भएका प्रशिक्षक  पदमनाथ फुयालले गर्नु भएको थियो  ।
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बाँसबाट विभिन्न घरेलु सामाग्री बनाउने...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू...

हलेसीन्युजडेस्क, खोटाङ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा...

हलेसीन्युजडेस्क, खोटाङ नेपाल नेत्र ज्योति संघ खोटाङले ४६ औँ वार्षिकोत्सव मनाएको...

हलेसीन्युडेस्क, खोटाङ कोशी प्रदेश सरकारले धनकुटा अ‍ौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी...

Horoscopes Icon

All Horoscopes