सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड २६, २०८०, Khotang

Image

दिक्तेल बोर्डिङ स्कुलका प्रतिक गुरागार्ईले एसईई मा गरे जिल्ला टप


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङ जिल्लामा  यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै भन्दा बढी  जीपीए प्राप्त गरी प्रतिक गुरागार्ई जिल्ला प्रथम  हुनु भएको छ  ।  राष्ट्रिय परीक्षा बोर्डले गते विहीबार सार्वजनिक गरेको नतिजा अनुसार  दिक्तेल बोर्डिङ स्कुल खोटाङका  छात्र गुरागाईले सबै भन्दा बढी ३ दशमलव ९५ जीपीए  प्राप्त गरी जिल्ला टप गरेको  दिक्तेल बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताउनु भएको हो । 

  

विध्यालयमा जम्मा ४६ जना सहभागी  विध्यार्थीहरुमध्ये  ए प्लस ल्याउने ४४ जना, ए ल्याउने १ जना र अप्सनल म्याथमा प्राबिधिक कारणले १ जना अनुपस्थित देखिएको छ । यसरी ३.९०  जि पि ए ल्याउने १० जना, ३.६५ देखि ३.८९ जि.पि.ए ल्याउने ३४ जना र सबै भन्दा कम ल्याउने ३.४५ एक जना रहेका छन् । 

अहिलेसम्म यस दिक्तेल वोर्डिङ स्कुलले  एसएलसी/एस र्ई र्ई दिई सकेका विध्यार्थीहरुले ग्रेड सुधार र मौका परीक्षा दिन नपरेको प्रिन्सिपल श्रेष्ठले हलेसी एफएमलाई बताउनुभयो ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes