सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन २०, २०८०, Kepilashgadi

Image

केपिलासगढीमा विध्युत नपुगेका परिवारलाई सोलार प्यानल वितरण


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको केपिलासगढी  गाउँपालिकाका वासिन्दाहरुलाई सोही गाउँपालिका र नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिँचार्ई मन्त्रालय एवं वैकल्पिक उर्जा प्रर्बद्धनद्धारा सोलारको प्यानल बितरण गरिएको छ । केन्द्रीय विद्युत् लाइनको बत्ति जोड्न नसक्ने अति बिपन्न परिवारकोे पहिचान गरी बत्ति जडान गर्न नसकेका गरिव परिवारलार्ई  शुक्रबार निःशुल्क सोलार प्यानल वितरण गरिएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर रार्ईले जानकारी दिनुभयो । 

गाउँपालिकाको वडा नं-१ फेदी, वडा नं.-२ खार्ताम्छा, वडा नं.-३ बाँसपानी, वडा नं.-४ बाक्सिला, वडा नं.-५ सप्तेस्वर, वडा नं.-६ दिप्सुङ र वडा नं.-७ सुङदेलको लागि जम्मा १२४ थान सोलार प्यानल नेपाल सरकार उर्जा, जलश्रोत तथा सिँचार्ई मन्त्रालय, वैकल्पिक उर्जा प्रवद्र्धन मार्फत उपलव्ध गराइएको थियो । सबै वडाको लागि सोलार उपलव्ध गराइएको भए पनि वडा नम्बर ७ दिप्सुङमा साना लघु जलविद्युत् आयोजनाबाट सबैको घर घरमा वत्ति बलिरहेको कारण त्यहाँका वासिन्दाले सोलर प्यानल नलिएको पालिका अध्यक्ष रार्ईले बताउनु भयो ।

सौर्य उर्जा वितरण गर्ने योजनालाई मूर्तरुप दिन केपिलासगढी गाउँपालिकाले  चालू आर्थिक बर्षमै कार्यक्रम समावेश गरेकाले  घरघरमा सोलार प्यानल वितरण तथा जडान कार्यले पूर्णता पाएको पालिका अध्यक्ष रार्ईको भनार्ई छ । 

प्रति ब्यक्ति पाँच वटा बल्व, एउटा  पाता, व्याट्री सहित  १२४ वटा सोलार प्यानल बितरण सपन्न भर्ईसकेको छ । विपन्न घर परिवारले सोलार पाउँदा गाउँपालिका तथा वडाका स्थानीयहरु हर्षित भएका छन् ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes