सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

भाद्र १५, २०८०, संक्षिप्त

Image

मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन एयर कार्याशाला सम्बन्धि वृहत अन्तरकृयात्मक कार्यक्रम राखिदै



हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेलरुपाकोट मभलुवागढी नगरपालिकामा अशोज १७ देखि २० सम्म आयोजना हुने मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन एयर कार्याशाला तथा चित्रकला प्रदर्शनी कार्यक्रम २०८० का वारेमा वृहत छलफल तथा अन्तरकृया राखिएको छ ।

 दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला समन्वय समितिको सभाहलमा आज विहान ७.०० वजेदेखि  यस सम्बन्धमा राजनैतिक दल, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सबै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख÷प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलाई सहभागी गराएर वृहत छलफल तथा अन्तरकृया गर्न लागेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन एयर कार्याशाला तथा चित्रकला प्रदर्शनी कार्यक्रम—२०८० लाई कसरी प्रभावशाली बनाउन सकिन्छ भन्ने वारेमा यहाँ सबैको राय सुझाव प्राप्त हुने उहाँको विश्वास रहेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त चित्रकारहरु सहभागी हुने यो प्रदर्शनीबाट खोटाङको धार्मिक, साँस्कृतिक, प्राकृतिक पहिचानलाई अन्तराष्ट्रिय जगतमा परिचित गराई आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने नगरपालिकाको विश्वास रहनुका साथै जिल्लामा रहेका प्रतिभाहरुले आफ्ना लुकेका चित्रकारिता सम्बन्धि आ–आफ्नो कला प्रदर्शन गर्ने महत्वपूर्ण अवसर समेत प्राप्त गर्नेछन् ।

 

रेडक्रस शाखा खोटाङले रक्तदानका साथ रेडक्रस दिवस मनायो हलेसीन्युजडेस्क, खोटाङ / आज...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’अन्तरपालिका...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल विभिन्न धर्म सँस्कृतिले विभूषित देश हो ।...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा कुनै समय निकै चर्चित र कृयाशिल रहेको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

Horoscopes Icon

All Horoscopes