सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख १८, २०८१, खोटाङ

Image

ओखलढुंगा विध्युत कार्यालयमा कार्यरत खार्मीका प्रविण राई करेन्ट लागेर घाइते


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई हाल बिध्युत प्राधिकरण ओखलढुंगामा कार्यरत २१ वर्षीय प्रबिन राई विध्युतीय करेन्टबाट  घाईते  भएको थाहा भएको छ ।  

मंगलवार अपरान्ह ३ बजे ओखलढुंगाको सिद्विचरण नगरपालिका वडा न ४ रुम्जाटारस्थित सडक छेउमा रहेको बिजुलीको पोलमा चढी बल्ब जोड्ने क्रममा अचानक विध्युतीय करेन्ट लागेर बिजुलीको पोलबाट लड्दा राई  घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी  वेनु कार्कीले जानकारी दिनु भएको छ । 

घाइते राईको ओखलढुंगा जिल्लास्थित रुम्जाटार अस्पतालमा उपचार भईरहेको  पनि जिप्रका खोटाङका सूचना अधिकारी कार्कीले बताउनु भयो । विध्युतीय करेन्ट लागी बिजुलीको पोलबाट खस्दा रार्ईको दाहिने हातमा सामान्य चोट लागेकोे भएपनि बोल्न सक्ने अवस्थामा रहेका बुझिएको छ  । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी श्रोतले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes