सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २१, २०८१, Khotang

Image

देविस्थान एकता समाजलाई प्लास्टिक कुर्सी हस्तान्तरण

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलस्थित देवीस्थान एकता समाजलाई प्लाष्टिकका कुर्सीहरु उपलव्ध गराईएको छ । 

आईतवार उक्त समाजका तत्कालीन कोषाध्यक्ष स्वर्गीय चक्रबहादुर बस्नेतको पाँचौं वार्षिक पुण्य तिथिको अवसरमा छोराहरू युवराज बस्नेत, काशीराज बस्नेत, प्रेम बहादुर बस्नेत र मिलन बस्नेतको तर्फबाट ७० थान प्लास्टिक कुर्सी  उपलव्ध  गराईएको  संस्थाकी सचिव गिता थापाले हलेसी एफएमलाई बताउनुभयो ।

स्वर्गीय बुबाको चिर शान्तिको कामना सहित  उक्त कुर्सीहरू प्रदान गरिएको जेठा छोरा युवराज बस्नेतले भन्नुभयो । युवराज बस्नेत गत  पौस २७ गते भएको संस्थाको निर्वाचनमा  अध्यक्ष पदमा  निर्विरोध निर्वाचित भै संस्थाको नेतृत्वकारी भूमिका सम्हालि रहनुभएको छ ।
 

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes