सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन २०, २०८१, Khotang

Image

बाम्राङका प्रकाश राई तीनदिनदेखि सम्पर्कविहिन


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.३ बाम्राङ, चुप्लाका  प्रकाश रार्ई ३ दिन देखि सम्पर्कविहीन भएको उहाँका आफन्तले जानकारी गराउनुभएको छ । असोज १७ गते बिहीबारदेखि ५२ वर्षीय राई घरपरिवारसँग सम्पर्क विहीन हुनुभएको जनाइएको छ ।

उक्त दिन वेलुकी अन्दाजी  ५ बजेको समयमा बाम्राङस्थित घरबाट सदरमुकाम दिक्तेलवजार जाने भनेर हिडेको त्यसपछि हालसम्म पनि सम्पर्कमा नआएको  प्रकाशका भतिज युग्शन किरातीले हलेसी एफएमलार्ई जानकारी दिनुभयो ।  

किराँती भन्नुहुन्छ-‘दिक्तेल जाने भनेर हिडेदेखि भोलिपल्ट पनि घर नफिर्किएपछि खोजी गर्दा कहीँ फेला पार्न सकेका छैनौँ ।’

दिक्तेलवजारमा जानसक्ने घरहरु लगायत अन्य ठाउँका आफन्त नरनाता सबैकोमा सोधपुछ गर्दा पनि पत्ता नलागेपछि प्रहरी कार्यालय तथा सञ्चारर्मीहरुको पनि सहयोग लिइरहेको उहाँले बताउनुभयो ।

उहाँको आग्रह छ-‘कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा आफन्तको सम्पर्क नं.- ९७०७२२४०२२  मा जानकारी गराईदिन हुन अनुरोध छ ।’
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes