सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक १४, २०८०, Diktelrupakotmajhuwagadi

Image

वालिका वलात्कार प्रयासको आरोपमा एक युवा पक्राउ


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङमा वालिकालाई वलात्कार गर्न खोजेको आरोपमा एक युवा समातिएका छन् । दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा तालखर्कका २१ वर्षीय प्रकाश पुरी ९ वर्षकी वालिकालाई वलात्कार प्रयास गरेको आरोपमा प्रहरीद्धारा समातिएकाहुन् ।

आफ्नी सानीआमाको घरमा बसेकी उक्त वालिकालाई कात्तिक ११ गते घरमा अरु अभिभावकहरु नभएको मौका पारी पुरीले वलात्कार गर्न खोजेको भन्ने उजुरी परेपछि उनलाई तालखर्कमा रहेको अस्थायी प्रहरी चौकीबाट खटिएका प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाइएको छ । 

पूरीलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी श्रोतले जनाएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes