सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

कार्तिक २२, २०८०, Diktelrupakotmajhuwagadi

Image

तरुण दल खोटाङले भूकम्प पीडितहरुका लागि सहयोग रकम पठायो


हलेसीन्युजडेस्क, खोटाङ

नेपाल तरुणदल खोटाङले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितहरुका लागि राहत रकम उपलव्ध गराएको छ । 

गत कात्तिक १७ गते राती गएको विनाशकारी भूकम्पबाट जाजरकोट तथा रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुराएको हुदा पीडित परिवारका लागि राहत, उद्धार तथा पुनःवासमा सहयोग पुराउने उद्धेश्यले तरुण दल खोटाङले सहयोग स्वरुप रु. २३ हजार २०१ रुपैया उपलव्ध गराएको हो । 

पहिलो चरणमा शुभेच्छुकहरुबाट संकलन गरिएको उक्त रकम तरुण दल केन्द्रिय समितिले निर्णय गरे बमोजिम खातामा बुधवार पठाइएको र निरन्तर सहयोग रकम संकलन गरी पठाइने तरुण दल खोटाङका अध्यक्ष काजीमान राईले बताउनुभयो । 

‘सहयोगका लागि इच्छुक महानुभावहरुले तरुण दल जिल्ला कार्यसमितिका सदस्य सनम राई  (जोजो) वा जिल्ला कार्य समितिलाई सम्पर्क गरी उपलव्ध गराउन सकिनेछ ।’-तरुण दल अध्यक्ष राईले भन्नुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes