सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

फाल्गुन २४, २०७९, Diktelrupakotmajhuwagadi

Image

आज दिक्तेलमा मृगौला परिक्षण शिविर शुरु हुदै

हलेसीन्युजडेस्क, खोटाङ । 

      खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलवजारमा निःशुल्क मृगौला परिक्षण शिविर आजबाट शुरु हुदैछ ।  विश्व मृगौला दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना, राष्ट्रिय मृगौला उपचार केन्द्रको प्राविधिक सहयोग र मृगौला बचाउँ अभियान, नेपाल रेडक्रस सोसाइटी CCBH परियोजना, जिल्ला अष्पताल, खोटाङ र सरस्वती मावि दिक्तेलको सहयोगमा आज र भोलि सरस्वती माध्यामिक विध्यालय परिसरमा २ दिने निःशुल्क मृगौला परिक्षण शिविर सञ्चालन हुने भएको हो ।
       शिविर सञ्चालनका लागि मृगौला बचाऔँ अभियानका अध्यक्ष तथा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा.ऋषिकुमार.काफ्ले आफ्नो टोलिका साथ हिजै दिक्तेलवजार आइसक्नुभएको छ ।
     डा. काफ्लेको टोलिमा समाजसेवी श्रीमति निलीमा काफ्ले, मृगौला रोग विशेषज्ञ डा. सञ्जिव आचार्य, मृगौला बचाऔ अभियानका सदस्य सुमन राउत, तालिम विशेषज्ञ हिम्मत सिंह लेकाली (विश्वास अभियान), मानव अधिकार अधिकृत लोकनाथ घिमिरे (राष्ट्रिय मानव अधिकार आयोग), नारायण खड्का ल्याव टेक्नोलोजिष्ट (राष्ट्रिय मृगौला उपचार केन्द्र), विमल वराल व्यवस्थापक मृगौला वचाऔ अभियान, शंकर भट्टराई व्यवस्थापक मृगौला वचाऔ अभियान्र, टुंकुप्रसाद चौधरी सहयोगी मृगौला बचाऔ अभियान, निरज तामाङ सहयोगी मृगौला बचाऔ अभियान दिक्तेलवजार आउनुभएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes