सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

चैत्र ३०, २०७९, Diktelrupakotmajhuwagadi

Image

नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः ईन्द्र कसजु

 

हलेसीन्युजडेस्क, खोटाङ

नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा इन्द्र कसजु पुनः चयन हुनुभएको छ । बुधबार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न भएको संघको पाचौँ जिल्ला सभा तथा अधिवेशनबाट कसजु सभापतिमा पुनः चयन हुनुभएको हो । 

हिजो सम्पन्न अधिवेशनले कसजुको नेतृत्वमा १३ सदस्य नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
सदस्यहरुमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, गीता शंकर, विन्दा बस्नेत (थापा), प्रेमकुमार श्रेष्ठ, मणिशोभा राई, लक्ष्मीदास श्रेष्ठ, यादव श्रेष्ठ, पुष्पा राई र लेखबहादुर खड्का 
(विनोद) सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत एवं संघका प्रदेश सभापति श्याम सुन्दर उदाशले जानकारी दिनुभयो । 

नेत्र ज्योति संघ खोटाङले जिल्ला सभा तथा अधिवेशनको अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएका पत्रकार दमन राई र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes