सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

जेठ २१, २०८०, HalesiTuwachung

Image

हलेसीतुवाचुङका विरामीहरुले एम्बुलेन्स सेवा पाउने भए


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विरामीहरुले अब एम्वुलेन्स सेवा पाउने भएकाछन् ।   नगरका सिकिस्त विरामीहरु उपचारका लागि अस्पताल या स्वास्थ्य चौकी जान समस्या भोगिरहेका अवस्थामा नगरपालिकाले उनीहरुका सहजताका लागि जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको थाहा भएको छ  ।

नगरपालिका श्रोतका अनुसार राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गिकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ ।

निर्देशिका बमोजिम एम्वुलेन्समा  २२ वटा उपकरण जडिएको हनेछ भने  जिपिएस ट्रयाकिङ सिस्टम भएकोले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशकुमार घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार एम्बुलेन्स २७ जेठबाट शुभारम्भ गर्ने तयारी गरिएको छ ।

हाललाई एम्बुलेन्सले सुत्केरी महिलालाई निशुल्क सुविधा दिनेछ । अन्यका हकमा भने कार्य विधि बनाएर भाडादर तोकिने जनाइएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes