सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन १९, २०८०, Okhaldhunga sunkosi gaupalika

Image

मिटरबक्स ल्याईदिन्छु भनी असुलिएको रकम बास्कोटाले फिर्ता गरे

 हलेसीन्युजडेस्क, खोटाङ / 

ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बास्कोटाले बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर स्थानीयहरुबाट असुलेर लगेको  रु. ४२ हजार रकम उपभोक्ताहरुलाई  पाच महिना पछाडी फिर्तागरेका छन् ।

गत बैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर जिल्लाको सुनकोशी गाउँपालिका–४ जेरुङघाटका स्थानीयहरु बीरबहादुर राई,अदिलमान राई, राजिब राई, मानबहादुर माझि, यकिन्द्र राई, रामबहादुर राई, नैनकुमारी राई, द्रोणहरी राई,थईन्द्र राई,अच्छेकुमार राई, माउले माझि, सरिमाया राई, शेरबहादुर राई , रनरध्वज राईहरुबाट प्रत्येक घर धुरीलार्ई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर सुमन बास्कोटाले ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारबाट प्रति घर परिवार तीन हजारका दरले ४२ हजार रकम लिएका थिए, तर समयमा बिजुलीको मिटरबक्स ल्याउन नसकेपछि सो रकम गत विहीवार फिर्ता गरेका हुन् ।

उहाँ भन्नु हुन्छ-आफ्नो व्यवहारिक कारणले जेरुङघाटमा समयमा बिजुलीको मिटरबक्स ल्याउन नसकेको कारण फिर्ता गर्नुपरेको  हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ । लामो समय सम्म पनि बास्कोटाले मिटरबक्स नल्याए पछि जेरुङघाटका १४परिवार मध्ये ११ घर परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् ।यस अघि पनि उनले कि मिटरबक्स ल्याई दिने कि पैसा फिर्ता गर्ने बताएका थिए । हामीले स्थानिय द्रोणहरी रार्ईलार्ई बुज्दा खातामा पैसा रु ४२ हजार रकम आर्ईसकेको र अब १४ जानासबैलार्ई   बितरण गर्न बाकी रहेको बताउनु भएको छ ।

 

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका अग्रज प्रतिष्ठित व्यक्ति डिल्लिबहादुर लयालुको देहान्त भएको...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाद्धारा क्यानेडियन रेडक्रसको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिका अन्तर्गत ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा...

असहमति जनाउदै केही जातीय संस्थाहरुबाट विज्ञप्ति सार्वजनिक हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले...

Horoscopes Icon

All Horoscopes