सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २३, २०८०, Khotang

Image

दिक्तेलबजारछेउ रक क्लाइम्विङको सफल परिक्षण


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ मझुवागढी कालिका देविस्थान नजिकै चट्टानी भिरमा रक क्लाइम्बिङको सफल परिक्षण गरिएको छ । सदरमुकाम दिक्तेलबजार नजिकै  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवा कालिका देविस्थान आसपासमा रहेको ढुंगैढुंगाको पहरोमा शुक्रवार विहान रक क्लाइम्बिङको सफल परिक्षण गरिएको हो ।

खेलसँगै पर्यटन प्रवद्र्धन गर्न सकिने संभावना देखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सो क्षेत्रमा रक क्लाइम्बिङ स्थलको निर्माण गरिरहेको छ । २२/२३ मिटर उचाइ रहेको उक्त चट्टानी पहरोमा हिमाल आरोहण र रक क्लाइम्बिङको अनुभवी टोली आएर रुट निर्माण गरेको छ । 

रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोण प्रशिक्षक संघले ६ दिनको तालिम समेत दिएको छ । सात जना स्थानीय युवा र सशस्त्र प्रहरी वल  हलेसी गुल्मका पाँचजनाले तालिम लिएका हुन । उनीहरुले अन्य रक क्लाइम्बिङ सिक्न चाहनेलाई पनि सिकाउने जनाइएको छ ।

   शुक्रवार विहान रक क्लाइम्बिङका केही तस्विरहरु

 

 [ यो पनि-खोटाङमा पहिलो रक क्लाइम्बिङ स्पोर्टको निर्माण शुरु }

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

हलेसीन्युजडेस्क, खोटाङ / अन्ततः बहुप्रतिक्षित एवं देशभरिबाट चासो दिइएको इलाम क्षेत्र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

Horoscopes Icon

All Horoscopes