सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ २२, २०८०, Khotang

Image

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

खोटाङमा प्रेस चौतारी नेपालले विरामीलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना ग–यो

हलेसीन्युजडेस्क, खोटाङ /

प्रेस चौतारी नेपालले आफ्नो २६ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइरहेको छ । वि.सं. २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेसँगै सोही दिनको स्मरणमा हरेक वर्ष स्थापना दिवस मनाइने क्रममा आज चौतारीले २६औँ स्थापना दिवस मनाइरहेको छ ।

काठमाण्डौँमा प्रेस चौतारी नेपालले आज २६ औँ स्थापना दिवसका अवसरमा दिउँसो शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

त्यस्तै पत्रकारिता पेशामा अविच्छिन्न लाग्दै योगदान पुराइरहनु भएका विशिष्ट व्यक्तित्वहरुलाई विविध पुरस्कारद्धारा सम्मान गरिने जनाइएको छ ।

खोटाङमा पनि प्रेस चौतारी नेपालले २६औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररतः  १३ जना विरामीहरुलाई फलफूल वितरण तथा स्वास्थ्य लाभको कामना गर्दै मनाएको प्रेस चौतारीका केन्द्रिय सचिवालय सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज हरिवोल आचार्यले जनाउनुभएको छ । फलफूल वितरण कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार आचार्य, कोशी प्रदेश लेखा कमिटि सचिव ओमप्रकाश घिमिरे, एमाले दिक्तेल नगर कमिटी अध्यक्ष गोपाल आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीका साथै अन्य पत्रकारहरु लगायत अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

Horoscopes Icon

All Horoscopes