सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ / जन-जीवन

बैशाख १६, २०८१, खोटाङ

Image

लामो खडेरीका कारण पानीका मुहानहरु सुक्दै / जनजीवन कष्टकर बन्दै


हलेसीन्युजडेस्क, खोटाङ /

लामो खडेरीको प्रकोपबाट पानीका मुहानहरु सुक्न थालेका छन् । खोटाङ जिल्लाका सुख्खाग्रस्त क्षेत्रहरुमा यतिखेर पिउने पानीको समेत हाहाकार हुन थालेको छ । गर्मी तथा सुख्खा मौसम, वनजंगलमा डढेलोको प्रकोप, वेला वेला चल्ने हावाहुरिका कारण प्रदुषित वातावरण, यतिखेर जनजीवन वास्तवमै कष्टप्रद बन्दै गएको छ । खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका डिकुवा, राजापानी लगायत सुख्खाग्रस्त गाउँहरुमा विहानदेखि स्थानीय पँधेरामा लाम लागेर पानी भर्न पालो कुरिरहेको मानिसको तस्विरहरु सामाजिक सञ्जालमा बाक्लै देख्न पाइन्छ । त्यस्तै जिल्लाको दक्षिणी भूभागका केही स्थानहरुमा पनि पानीको समस्याले जनजीवन कष्टकर बन्दै गएको छ । 

  ( तस्विर, सौजन्य--कमल बुढाथोकी र ईश्वरा दाहालको सामाजिक सञ्जालबाट)

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं...

पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते...

हलेसीन्युजडेस्क, खोटाङ / खोेटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो पटक त्रिभुवन...

Horoscopes Icon

All Horoscopes