सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / गजल

जेठ २०, २०८०, Khotang

Image

आमा

 

————पवित्रा मगर

जिन्दगी बाट पछि परे नि उद्धेश्यबाट हारेको छैन आमा ।
सङ्घर्ष गर्दागर्दै बिफल भए नि आशा भने मारेको छैन आमा ।।

स्वार्थी मानिसहरूप्रति घृणा पलाए पनि कहिल्यै गुनासो  छैन ।
तर मलार्ई झुटो आरोप लाए नि अरुलाई तिरस्कार गरेको छैन आमा ।

यी धर्तिमा मैले विवाह नगर्दा धेरैलाई पिर परेको थियो रे । 
अरुले कुरा काटे, लाञ्छना लाए नि बसाई अन्त सारेको छैन आमा ।।

म त उनिहरुलाई हरबखत बुझाउने तयारी गरेको थिएँ ।
मेरो भलो चाहुन या  कुभलो, चियोचर्चोमा संसार चहारेको छैन आमा ।। 

मानिस जीवनमा परिस्थिति वा परिवेशबस परिवर्तन हुदो नै रहेछ ।
आमाको न्यानो काख विर्सेर सात समुन्द्र आफूलाई तारेको छैन आमा ।। 

 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes