कार्तिक १४, २०८० , Khotang
कुन पालिकाको कस्तो प्रगति विवरण ?
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जिल्लाभरि भएको स्वास्थ्य सेवा सम्बन्धि गतिविधिको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका दश स्थानीयतहद्धारा सञ्चालित स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरुको मूल्यांकनका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएको छ ।

दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले ७७.६१ अंक प्राप्त गरी प्रथम भएको छ भने अर्को नगरपालिका हलेसीतुवाचुङले ७५.४३ अंक ल्याई दोश्रो भएको छ ।
यसैगरी स्वास्थ्य कार्यालय खोटाङले सोमवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा केपिलास गढीगाउपालिकाले ७१.५६ अंक प्राप्त गरी तेश्रो भएको छ ।
अन्य गाउँपालिकाहरुमा रावावेशी गाउँपालिकाले ७१.१४ अंक , वाराहापोखरी गाउँपालिकाले ६९.९२, जन्तेढुङ्गा गाउँपालिकाले ६७.२२, दिप्रुङचुइचुम्म्मा गाउँपलिकाले ६५.६६, साकेला गाउँपालिकाले ६५.४७, ऐसेलुखर्क गाउँपालिका ६४.७४ र खोटेहाङ गाउँपालिकाले ६३.११ अंक प्राप्त गरेको जनाइएको छ ।
खोटेहाङ गाउँपालिकाले अन्य पालिकाहरुको तुलनामा सबैभन्दा कम अंक प्राप्त गरी दशौँ स्थानमा रहेको स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत राजु राउतले जानकारी दिनुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान