कार्तिक ०५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी पूर्वउपप्रमुख वीणादेवी राईलाई मातृशोक परेको छ । हाल नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य तथा अनेमसंघ केन्द्रिय सचिव समेत रहनुभएकी राईकी आमा पवित्रा राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा शनिवार निधन भएको परिवार श्रोतले जनाएको छ ।
विक्रम सम्वत २००२ सालमा पिता विन्द्रमान राई तथा आमा सुनमाया राईको कोखबाट हाल कायम रहेको रावावेशी गाउँपालिका-१ कुभिण्डे हाँचेकामा जन्मिनु भएकी पवित्रा राईको २०१६ सालमा वुइपा छापडाँडा निवासी टेकबहादुर राईसँग विवाह भएको थियो । टेकबहादुर तथा पवित्रा राईका पाँच सन्तानमध्ये कान्छी छोरी वीणादेवी राई २०७४ सालको स्थानीयतहको निर्वाचनबाट दिक्तेलरुपकोट मझुवागढी नगरपालिकाकाको पहिलो नगर उपप्रमुख बन्नुभएको हो ।
केही समय अगाडिदेखि क्यान्सरबाट पिडित रहदै आउनुभएकी पवित्रा राईलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइदैरहेको अवस्थामा हिजोे निधन भए पछि उहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि आफ्नै गाउँ छापडाँडा ल्याइएको जनाइएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।