चैत्र २७, २०८० , Khotang
यो अंकमा–चित्रकला
नाम–अनुसन्धान भट्टराई
माता–कुमारी शिग्देल
पिता–तीर्थराज भट्टराई
जन्मस्थान–खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -७ दोर्पाचिउरीडाँडा
हाल अध्ययन–कक्षा ४
रुचि–चित्रकला
प्रेरणाको श्रोत–पिता
स्कूलको नाम– WhizÚ kids international school
कक्षामा – ४७ जना [ प्लेग्रुपदेखि १० सम्म}
प्रिन्सिपल–राजेश खरेल
चित्रकला पढाउने गुरू– वरिष्ठ आर्टिष्ट किरण सिगु
लक्ष्य–कक्षाको द्वितीय श्रेणी र यो पटक प्रथम हुने ।
उद्धेश्य– भविष्यमा देशको प्रशिद्ध चित्रकार हुने ।
[ सम्पूर्ण अभिभावकहरुले आफ्ना नानीवावुहरुले कुनै विषयमा रुचि राखेर चित्रकला, साहित्य, संगीत, नृत्यआदि जुनसुकै विधामा अभ्यास गरिरहनुभएको छ भने हामी यो अंक मार्फत उहाँहरुको परिचय दिलाउनेछौँ / हाम्रो ठेगाना- [email protected]सम्पादक }
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।