फागुन २४, २०७९ , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलवजारमा निःशुल्क मृगौला परिक्षण शिविर आजबाट शुरु हुदैछ । विश्व मृगौला दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना, राष्ट्रिय मृगौला उपचार केन्द्रको प्राविधिक सहयोग र मृगौला बचाउँ अभियान, नेपाल रेडक्रस सोसाइटी CCBH परियोजना, जिल्ला अष्पताल, खोटाङ र सरस्वती मावि दिक्तेलको सहयोगमा आज र भोलि सरस्वती माध्यामिक विध्यालय परिसरमा २ दिने निःशुल्क मृगौला परिक्षण शिविर सञ्चालन हुने भएको हो ।
शिविर सञ्चालनका लागि मृगौला बचाऔँ अभियानका अध्यक्ष तथा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा.ऋषिकुमार.काफ्ले आफ्नो टोलिका साथ हिजै दिक्तेलवजार आइसक्नुभएको छ ।
डा. काफ्लेको टोलिमा समाजसेवी श्रीमति निलीमा काफ्ले, मृगौला रोग विशेषज्ञ डा. सञ्जिव आचार्य, मृगौला बचाऔ अभियानका सदस्य सुमन राउत, तालिम विशेषज्ञ हिम्मत सिंह लेकाली (विश्वास अभियान), मानव अधिकार अधिकृत लोकनाथ घिमिरे (राष्ट्रिय मानव अधिकार आयोग), नारायण खड्का ल्याव टेक्नोलोजिष्ट (राष्ट्रिय मृगौला उपचार केन्द्र), विमल वराल व्यवस्थापक मृगौला वचाऔ अभियान, शंकर भट्टराई व्यवस्थापक मृगौला वचाऔ अभियान्र, टुंकुप्रसाद चौधरी सहयोगी मृगौला बचाऔ अभियान, निरज तामाङ सहयोगी मृगौला बचाऔ अभियान दिक्तेलवजार आउनुभएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।