श्रावण १२, २०८० , Khotehang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी मेर्लास्थित कच्चि सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना. ६ त २४६६ नम्बरको ट्रयाक्टर विहीवार दिउसो करिब १ बजेर १५ मिनेट जाँदा कच्चि सडकमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई पल्टिँदा खोटेहाङ गाउँपालिका वडा नम्बर–३ सावाकटहरे घर भएका अन्दाजी बर्ष २२÷२३ का चालक पवन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा समान पु¥याएर रसुवाघाटतर्फ फर्किने क्रममा ट्रयाक्टर दुर्घटना भएको थियो । उक्त ट्रयाक्टरको पछाडिको डाला झिकिएको अवस्थामा रहेको थाहा भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका तामाङलार्ई सिम्पानी स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि एम्बुलेन्स मार्फत धरान लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनु भएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।