चैत्र १०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका दुई प्रतिभाहरु टेम्के–तुवाचुङ पुरस्कारद्धारा पुरस्कृत हुनुभएको छ । टेम्के-तुवाचुङ प्रतिष्ठान खोटाङद्धारा खोटाङका कवि बम बानियाँ र चित्रकार सन्तोष राई ‘सन्जोस’ ‘टेम्के–तुवाचुङ पुरस्कार’ बाट आज पुरस्कृत हुनुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १० पाथेका निवासी बम वानिया सानैदेखि कलम चलाउदै साहित्यको उन्नयन र विकासमा सकृय भूमिका निभाउदै आउनुभएकोले उहाँको साहित्यिक योगदानलाई कदर गर्दै ‘टेम्के तुवाचुङ पुरस्कार–२०७७/०७८ प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुइपा निवासी सन्तोष राईले पनि ललितकलामा उच्च शिक्षा हासिल गर्दै कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउदै आउनुभएकोले ‘टेम्के तुवाचुङ पुरस्कार–२०७९/०८०’ प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्ले बताउनुहुन्छ ।
प्रतिष्ठानका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उहाँहरुलाई पुरस्कार वापत जनही रु ११ हजार १११ नगद राशीका साथ ताम्रपत्र हस्तान्तरण गर्नुभएको थियो ।
आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा टेम्के तुवाचुङ प्रतिष्ठानले मुढेस्थित मुन्दुम रिसोर्टमा कार्यक्रमको आयोजना गरेको थियो ।
[ यो पनि-“सहिद, मलाई माफ नदेऊ’’ }
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान