बैशाख ३१, २०८० , Khotehang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको खोटेहाङ गाउपालिका वडा नं. ७ खोटाङवजारका विपन्न परिवारको घर घरमा वडाको आर्थिक सहयोगबाट विध्युत सेवा उपलव्ध हुने निश्चित भएको छ । घरछेउबाटै विध्युत लाइन विस्तार भएर पनि कालोतार तथा मिटरबक्स खरिद गर्न नसकेर विध्युत सेवाबाट बञ्चित हुन पुगेका वडा नं. ७ का विपन्न चालिस घरधूरिलाई वडाले आइतवार कालो तार तथा मिटर बक्स वितरण गरी प्राविधिक सहयोगको समेत बन्दोवस्त मिलाए पछि उनीहरुका घरमा विध्युत सेवा पुग्ने निश्चित भएको हो ।
तस्विर सौजन्य-वडाध्यक्ष शिब फुयालको सामाजिक सञ्जालबाट
गत आव र चालु आवमा ७ नं. वडाका लागि विनियोजित रकम रु २,५०,००० बाट मुख्य विध्युत लाइनदेखि घर घरमा जोड्न आवश्यक पर्ने कालो तार र प्रत्येक घरका लागि मिटरबक्स खरिद गरी टोल विकास समिति मार्फत सम्बन्धित घरधनीहरुलाई आज वितरण गरिएको वडाध्यक्ष शिब फुयालले हलेसी एफएमलाई बताउनुभयो ।
यस वडाका विपन्न चालिस घरमा विध्युत सेवा उपलव्ध भएसँगै यो वडा उज्यालो वडाका रुपमा घोषणा गर्न मिल्ने वडाध्यक्ष फुयालको कथन छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !