भदौ १२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङका चर्चित साहित्यकार डा. पुरण राईका कृतिहरुमाथि विहंगम समिक्षात्मक चर्चा तथा खोटाङका पाँच सर्जक तथा समाजसेवीको सम्मान गरिने भएको छ । पालिका अभिलेख प्रालि काठमाण्डौँले आगामी भाद्र १५ गते शुभम फाउण्डेशनको सभाहलमा श्रष्टा साहित्यकार डा. पुरण राईका एकैसाथ प्रकाशित पाँच कृतिहरु मध्ये वशन्त रितु उपन्यास र लाशमाथिको मानवता नाटकमा विहंगम समिक्षात्मक चर्चाका साथै खोटाङ जिल्लामा जन्मेर साहित्यिक क्षेत्र र समाज सेवामा लागेका पाँच व्यक्तित्वहरुलाई सम्मान गरिने भएको हो ।
पालिका अभिलेख प्रालि तथा शुभम फाउण्डेशनको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा खोटाङका साहित्यकार एवं समालोचक वेदी राई बाट उपन्यास वशन्त रितु माथि समिक्षा रहनेछ भने अर्का साहित्यकार एमसी सुमितले नाटक लाशमाथिको मानवतामाथि समिक्षा गर्नुहुने जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ वुइपा छापगाउँ निवासी डा. पुरण राई साहित्यिक क्षेत्रका कृयाशिल हस्ताक्षर हुनुहुन्छ । उहाँको सबैभन्दा पहिलो कृति देशको भूगोल कविता संग्रह २०६१ सालमा प्रकाशित भएको थियो । तत्पश्चात उहाँले एकैसाथ पाँच कृतिहरु आप्रवाशी नेपाली कवितामा अलंकार विधा, डरका विम्वहरु, अस्तु कथासंग्रह, वशन्त रितु उपन्यास र लाशमाथिको मानवता नाटकको प्रकाशन गर्नुभएको हो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान