असार ०५, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल प्रेस युनियन खोटाङले नयाँ कार्य समिति चयन गर्दै सातौँ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । दिक्तेलवजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा उत्तम चौलागाईको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गर्दै सोमवार खोटाङ प्रेस युनियनले सातौँ जिल्ला अधिवेशन तथा दशौँ साधारण सभा सम्पन्न गरेको हो ।
नवनिर्वाचित अध्यक्ष चौलागाईले यो समेत दोश्रो पटक अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुनेछ । यस अगाडि २०७५ फागुन २३ गते सम्पन्न छैटौँ अधिवेशनबाट चौलागाई अध्यक्षमा चयन हुनुभएको थियो । सातौँ अधिवेशनले उपाध्यक्षमा चिसाङ शर्पा र कृष्णकला राई, सचिवमा दिनाराज कार्की, सहसचिवमा योगिन राई र कोषाध्यक्षमा एनिशा राई चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा मनोज आचार्य, सुनिल श्रेष्ठ, राजकुमार भट्टराइ, जीवन राई, मिलन आचार्य, पुजन राई र कृष्णमाया मगर चयन हुनुभएकोे छ ।
खोटाङ अधिवेशनका लागि खटिनुभएका प्रेस युनियनका केन्द्रिय सदस्य गोपाल पोखरेलले कार्य समिति सर्वसम्मत चयन भएको घोषणा गर्नुभएको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।