आश्विन १९, २०८० , Okhaldhunga sunkosi gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बास्कोटाले बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर स्थानीयहरुबाट असुलेर लगेको रु. ४२ हजार रकम उपभोक्ताहरुलाई पाच महिना पछाडी फिर्तागरेका छन् ।
गत बैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर जिल्लाको सुनकोशी गाउँपालिका–४ जेरुङघाटका स्थानीयहरु बीरबहादुर राई,अदिलमान राई, राजिब राई, मानबहादुर माझि, यकिन्द्र राई, रामबहादुर राई, नैनकुमारी राई, द्रोणहरी राई,थईन्द्र राई,अच्छेकुमार राई, माउले माझि, सरिमाया राई, शेरबहादुर राई , रनरध्वज राईहरुबाट प्रत्येक घर धुरीलार्ई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर सुमन बास्कोटाले ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारबाट प्रति घर परिवार तीन हजारका दरले ४२ हजार रकम लिएका थिए, तर समयमा बिजुलीको मिटरबक्स ल्याउन नसकेपछि सो रकम गत विहीवार फिर्ता गरेका हुन् ।
उहाँ भन्नु हुन्छ-आफ्नो व्यवहारिक कारणले जेरुङघाटमा समयमा बिजुलीको मिटरबक्स ल्याउन नसकेको कारण फिर्ता गर्नुपरेको हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ । लामो समय सम्म पनि बास्कोटाले मिटरबक्स नल्याए पछि जेरुङघाटका १४परिवार मध्ये ११ घर परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् ।यस अघि पनि उनले कि मिटरबक्स ल्याई दिने कि पैसा फिर्ता गर्ने बताएका थिए । हामीले स्थानिय द्रोणहरी रार्ईलार्ई बुज्दा खातामा पैसा रु ४२ हजार रकम आर्ईसकेको र अब १४ जानासबैलार्ई बितरण गर्न बाकी रहेको बताउनु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !