माघ २२, २०८० , Khotang
खोटाङमा प्रेस चौतारी नेपालले विरामीलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना ग–यो
हलेसीन्युजडेस्क, खोटाङ /
प्रेस चौतारी नेपालले आफ्नो २६ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइरहेको छ । वि.सं. २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेसँगै सोही दिनको स्मरणमा हरेक वर्ष स्थापना दिवस मनाइने क्रममा आज चौतारीले २६औँ स्थापना दिवस मनाइरहेको छ ।
काठमाण्डौँमा प्रेस चौतारी नेपालले आज २६ औँ स्थापना दिवसका अवसरमा दिउँसो शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
त्यस्तै पत्रकारिता पेशामा अविच्छिन्न लाग्दै योगदान पुराइरहनु भएका विशिष्ट व्यक्तित्वहरुलाई विविध पुरस्कारद्धारा सम्मान गरिने जनाइएको छ ।
खोटाङमा पनि प्रेस चौतारी नेपालले २६औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररतः १३ जना विरामीहरुलाई फलफूल वितरण तथा स्वास्थ्य लाभको कामना गर्दै मनाएको प्रेस चौतारीका केन्द्रिय सचिवालय सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज हरिवोल आचार्यले जनाउनुभएको छ । फलफूल वितरण कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार आचार्य, कोशी प्रदेश लेखा कमिटि सचिव ओमप्रकाश घिमिरे, एमाले दिक्तेल नगर कमिटी अध्यक्ष गोपाल आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीका साथै अन्य पत्रकारहरु लगायत अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !