भदौ २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाली काँग्रेस कोशी प्रदेश कार्य समितिका उपसभापति तथा राष्ट्रिय सभा सदस्य रमशेजङ रायमाझीले खोटाङ काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । वीपी स्मृति भवन दिक्तेलवजारमा बुधवार एक अन्तरकृया कार्यक्रममा खोटाङका नेता कार्यकर्ताहरुलाई अब विभाजन होईन एक भएर अगाडि बढ्न सुझाव दिनुभएको हो ।
खोटाङ काँग्रेसका सभापति विष्णुकुमार राईको सभापतित्वमा आयोजित अन्तरकृया कार्यक्रममा स्थानीय नेता कार्यकर्ताहरुले काँग्रेससँग सम्बन्धित विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । कोशी प्रदेशको पुननामाकरण, मंसिर ४ मा भएको निर्वाचनमा सिटवाँडफाँड तथा टिकट वितरण लगायत विषयहरुमा राखिएको प्रश्नहरुमा नेता रायमाझिले सन्तुलित र संयमित जवाफ दिदै पार्टी एक ढिक्का भएर जानुको विकल्प नभएको भन्दै खोटाङमा विशेष कार्यक्रम लिएर पुन आउने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो । उहाँले एक प्रसँगमा गाईघाट– दिक्तेल सडकलाई छिटो निर्माण सम्पन्न गराउने काममा आफू लाग्ने बताउनुभयो ।
अन्तरकृया कार्यक्रम सम्पन्न भएपछि हिजै उहाँ आफ्नो गृहजिल्ला भोजपुर जानुभएको महाधिवेशन प्रतिनिधि सुमनवनवु आचार्यले बताउनुभयो !
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !