कार्तिक १९, २०८० , Karnali
हलेसीन्युजडेस्क, खोटाङ /
रास्वपाका केन्द्रिय सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोट पुग्नेसाथ रेडियोको उपयोग गर्दै भूकम्प पीडितहरुका लागि सहयोगमा जुटिरहनु भएको छ । लामो समयसम्म रेडियो टिभीमा काम गरेर हाल राजनैतिक क्षेत्रमा सकृय भैरहनुभएका रास्वपा सभापति लामिछाने शनिवार जाजरकोट पुगेपछि पुनः आफ्नो सञ्चार क्षेत्रको अनुभवलाई रेडियोको माध्यमबाट उपयोग गर्दै भूकम्प पीडितहरुका लागि सहयोगमा जुटिरहनु भएको हो ।
रास्वपाका नेता तथा चिकित्सक टोलिहरुका साथ जाजरकोट पुगेपछि सभापति रवि लामिछाने स्थानीय एफएम रेडियो पाइला ९६.१ मेघाहर्जबाट वोल्दै ३० वर्ष अगाडि रेडियोमार्फत श्रोताहरुसँग जोडिएको विगतले एकातिर आफूलाई भावूक बनाएको भन्दै अर्कोतिर वर्तमान अवस्थामा भूकम्पबाट सयभन्दा वढीका ज्यान गएको, सैयौँ गम्भिर घाइते भएको र करौँडौँ भौतिक क्षति पुराएको घटनाले व्याकुल बनाएको उल्लेख गर्नुहुन्छ ।
रेडियो पाइलाबाट ‘हेलो रवि’ कार्यक्रममार्फत यहाँ रहेसम्म भूकम्प पीडित, स्थानीय प्रशासन, सहयोगी संस्था वा व्यक्तिहरु सबैसँग समन्वयात्मक सञ्चार माध्यम बनेर नेता होइन पूर्व सञ्चारकर्मीका रुपमा काम गर्ने उहाँले बताउनुभयो । उहाँको भनाई छ —‘ जो जसले जे जसरी हन्छ यतिखेर भूकम्प प्रभावितहरुलाई सहयोग जुटाउने हो । सहयोग गर्ने हो । ’
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।