चैत्र २७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावावेसी गाउँपालिका–२ खार्पामा खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । चेलीबेटी समूहको आयोजनामा खोटाङको रावावेसी–२ शारदा माविको प्रंगणमा आज देखि (चैत्र २७ गते) सप्ताह ज्ञान महायज्ञ शुरु भएकोे प्रचार प्रसार समितिका सदस्य शेखर पोखरेलले बताउनु भयो ।
महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवर्धनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सव तथा महायज्ञ आजबाट शुरु भएर वैशाख ३ गतेसम्म चल्ने आयोजक खार्पाली चेलीबेटी समूहले जनाएको छ । आज बिहान ८ वजे कलस शोभा यात्रा, मण्डप पूजन तथा श्रीमद्भागवत शुभारम्भ गरिएको छ । अब हरेक दिन नित्य पूजा अर्चना, दैनिक पाठपारायण तथा संगीतमय प्रवचन, नृत्य झाँकी प्रदर्शनका साथमा विविध कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
यस्ता महोत्सव तथा धार्मिक अनुष्ठानले देश तथा विदेशका विभिन्न भूभागमा रहेका वासिन्दाहरुलाई भावनात्मक एकतामा गाँस्न सहयोग पुग्ने र आफ्नो जन्मभूमि प्रति केही गरौँ भन्ने भावना जागृत हुने खार्पाका अग्रज एवं पूर्व प्रशासक सिताराम पोखरेल बताउनुहुन्छ ।
यो पुनित अवसरमा देश विदेशका विभिन्न ठाउँमा रहनुभएको रावावेशीका नागरिकहरु सहभागी भैरहनुभएको थाहा भएको छ ।
[ यो पनि-रावावेशी-२ खार्पामा चैत्र २७ गतेदेखि खार्पा महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको भव्य आयोजना गरिदै }
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान