आश्विन १९, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
रक्तदान सबैभन्दा ठूलो दान भनिन्छ ।
मानव जीवनका लागि अत्याबश्यक रगतको अल्पताका कारण मृत्युवरण गर्नु पर्ने परिस्थितिमा कसैले रगत दान दिएमा उसले पुनर्जीवन प्राप्त गर्नेछ । यही कारण दिक्तेलवजार निवासी समाजसेवी छत्रकुमार वजिमय कोही रगतको अभावमा गुज्रिरहेको जानकारी प्राप्त हुने साथ आफैँ रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गर्नुहुन्छ । गए राती (अशोज १८) रक्त सञ्चार केन्द्रबाट यस्तै सूचना पाएर उहाँले ५६ औँ पटक रक्तदान गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका वजिमय यसबाट आत्मसन्तुष्टि प्राप्त भएको जनाउनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ कात्तिक २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४...
स्वदेशी उत्पादन र वातावरण संरक्षणमा हस्तक्षेपकारी भूमिका खेल्न आग्रह हलेसीन्युजडेस्क,...
हलेसीन्युजडेस्क, खोटाङ/ कात्तिक १७/खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज...
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान