पौष ०२, २०८० , खोटाङ
गर्व लाग्छ आमा तिम्रो माया
नपाई अभागी हुनु मा ।
रमाइलो लाग्ने गर्थे
बालापनको भाग्यमानि हो भनी
परिणत गर्नु मा
सधै एकै नासको हुन्छ भन्नु मा
कहिले हाँसो त कहिले मृत्युको पाँसो
कसले गर्थे र आमाले जस्तो चाँसो ।।
नयन भरी टील पीलाउँदा बाहेक
बरिन्द्र धारा बगे कति
दुःख पर्दा रमाउने हरुनी हाँस्न थाले अति
अभागी हुनुमा गर्व किन गर्छु म
त्यसैले त हर शव्दमा अभागी प्रयोग गर्छु म
सपना हजारौ सजाउनु कुनै भूल थिएन आमा
कति खानु पर्थे अरूको वचन धारिलो औजार मा ।
नभन्नु आमा अधूरा सपना यो जुनि मा पूरा गर्न सकिन ।
गर्छ भन्दै भरोसा दिलाएर नी ठूलो गल्ती गरेछु
संघर्ष गर्नु भन्दा पहिले अरूले काटेका कुरा हरु छेक्न सकिन ।
० गजल
कति तर्पिएको थिएँ तिम्रो माया पाउन मैले ।
खोजी रहे जानी नजानी स्कूल धाउन मैले ।।
धर्तीको बोज भै बस्न जुरायो जुराउन मलाई
सोह्र बर्से जीवनीमा पिरती खोजें लाउन मैले ।.
सुन्दर भविष्यको सपना बोक्नु स्वभाविक थियो ।
सकेर भनौ या रहरले घरको धन्दा पर्ने चलाउन मैले ।
रूपाकोटको सुन्दर डाँडा टेम्केको स्वच्छ हावा सँगै ।
नखाएको विष पनि सेवन गर्नुपर्छ भनी अराउन मैले ।
अधुरो प्रेम अपुरो जिन्दगी लाग्छकहिले काँही ।
खोजी रा’छु जबरजस्ती माया सजाउन मैले ।।
0 दिप्रुङचुइचुम्मा गाउँपालिका —७, टेम्मा हाल– धरान—१७
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !