बैशाख २७, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको बिभिन्न स्थानीय तह अन्तर्गतका विभिन्न वनजङ्गलहरुमा आगलागी भैरहेको छ । जिल्लाको बाराहापोखारी, रावाबेसीलगायतका गाउँपालिका अन्तर्गत विभिन्न वनक्षेत्रहरुमा आगलागी भैरहेको हो ।
बाराहापोखरीमा डढेलोले जलेर नष्ट एक घर
रावाबेसी गाउँपालिकामा एकै पटक चार ओटा ठाँउमा आगो लागिरहेको छ । रावाबेसी गाउँपालिकाको ४ नम्बर वडा डुम्रे धारापानीको कालिका भगवती सामुदायिक वन, वडा नम्बर ३ लामिडाँडाको खोटेजुरेली र झाँक्रीथान सामुदायिक वन र रावाबेसीकै वडा नम्बर ५ दुबेकोलको रातमाटा हाँडिखोला सामुदायिक वनमा डढेलो लागिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिजो मंगलबार बाट आगो लाग्न सुरु भएको सामुदायिक बनमा लागेको ढडेलोलार्ई नजिक रहेको प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले आगलागि नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ ।
यस्तै हिजो मंगलबार बाराहापोखरीको नापेटार जंगलबाट सुरु भएको ढडेलोले दुर्ई घर र तीन गोठ जलेर नष्ट भएको छ । ढडेलोले भीमबहादुर दाहालको एक वटा गोठ सहित काठपात जलेर नष्ठ भएको छ । यस्तै सोही ठाँउका मानबहादुर राउतको ढुंगामाटोले बनेको दुर्ई तले दुर्ई वटा घर र बाँसको टाँटीले बनेको एकवटा बाख्राको गोठ जलेको छ । ढडेलो तथा आगोलागिका कारण मानवीय तथा चौपायको क्षति भने पुगेको छैन् । बाराहापोखरी गाउँपालिकाकै नापेटारको जंगलबाट सुरु भएको ढडेलो माथि सर्दै डाँडाखर्क सामुदायिक वनमा आर्ईपुगेर घर जल्न थाले पछि अपरान्ह ४ बजे तिर वडा कार्यालय र प्रहरीलार्ई स्थानीयले खबर गरेका थिए । ढडेलोको कारण दुर्ई घर र तिन गोठ जल्दा अन्दाजी २१ लाख ६६ हजार बराबरको क्षति भएको बुझिएको छ ।
र्ईलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी बल सुरक्षा बेस चिसापानी र स्थानीयको सहयोगमा हिजो राति ११ बजे तिर ढडेलोलार्ई नियन्त्रणमा लिएको बाराहापोखरी गाउपालिका वडा नं. १ वाराहाका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !