सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक १९, २०८०, Karnali

Image

भूकम्प प्रभावित क्षेत्रमा रेडियोको माध्यमबाट समन्वय गर्दै रवि


हलेसीन्युजडेस्क, खोटाङ /

रास्वपाका केन्द्रिय सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोट पुग्नेसाथ रेडियोको उपयोग गर्दै भूकम्प पीडितहरुका लागि सहयोगमा जुटिरहनु भएको छ । लामो समयसम्म रेडियो टिभीमा काम गरेर हाल राजनैतिक क्षेत्रमा सकृय भैरहनुभएका रास्वपा सभापति लामिछाने शनिवार जाजरकोट पुगेपछि पुनः आफ्नो सञ्चार क्षेत्रको अनुभवलाई रेडियोको माध्यमबाट उपयोग गर्दै भूकम्प पीडितहरुका लागि सहयोगमा जुटिरहनु भएको हो ।

रास्वपाका नेता तथा चिकित्सक टोलिहरुका साथ जाजरकोट पुगेपछि सभापति रवि लामिछाने स्थानीय एफएम रेडियो पाइला ९६.१ मेघाहर्जबाट वोल्दै ३० वर्ष अगाडि रेडियोमार्फत श्रोताहरुसँग जोडिएको विगतले एकातिर आफूलाई  भावूक बनाएको भन्दै अर्कोतिर वर्तमान अवस्थामा भूकम्पबाट सयभन्दा वढीका ज्यान गएको, सैयौँ गम्भिर घाइते भएको र करौँडौँ भौतिक क्षति पुराएको घटनाले व्याकुल बनाएको उल्लेख गर्नुहुन्छ । 

 रेडियो पाइलाबाट ‘हेलो रवि’ कार्यक्रममार्फत यहाँ रहेसम्म भूकम्प पीडित, स्थानीय प्रशासन, सहयोगी संस्था वा व्यक्तिहरु सबैसँग समन्वयात्मक सञ्चार माध्यम बनेर नेता होइन पूर्व सञ्चारकर्मीका रुपमा काम गर्ने उहाँले बताउनुभयो । उहाँको  भनाई छ —‘ जो जसले जे जसरी हन्छ यतिखेर भूकम्प प्रभावितहरुलाई सहयोग जुटाउने हो । सहयोग गर्ने हो । ’
 

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको ...

हलेसीन्यजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ ।...

हलेसीन्युजडेस्क, खोटाङ / आज विहान पनि काठमाण्डौँवासीले कडा भूकम्पको धक्का महसुस...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर...

Horoscopes Icon

All Horoscopes