सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २७, २०८०, Khotang

Image

खार्पा महोत्सव तथा श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ आजदेखि शुरु


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको रावावेसी गाउँपालिका–२ खार्पामा खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । चेलीबेटी समूहको आयोजनामा खोटाङको रावावेसी–२ शारदा माविको प्रंगणमा आज देखि (चैत्र २७ गते) सप्ताह ज्ञान महायज्ञ शुरु भएकोे प्रचार प्रसार समितिका सदस्य शेखर  पोखरेलले बताउनु भयो ।

महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवर्धनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सव तथा महायज्ञ आजबाट शुरु भएर  वैशाख ३ गतेसम्म चल्ने आयोजक खार्पाली चेलीबेटी समूहले जनाएको छ । आज बिहान ८ वजे कलस शोभा यात्रा, मण्डप पूजन तथा श्रीमद्भागवत शुभारम्भ गरिएको छ  । अब हरेक दिन नित्य पूजा अर्चना, दैनिक पाठपारायण तथा संगीतमय प्रवचन, नृत्य झाँकी प्रदर्शनका साथमा विविध कार्यक्रमहरु हुने आयोजकले जनाएको छ  ।

यस्ता महोत्सव तथा धार्मिक अनुष्ठानले देश तथा विदेशका विभिन्न भूभागमा रहेका वासिन्दाहरुलाई भावनात्मक एकतामा गाँस्न सहयोग पुग्ने र आफ्नो जन्मभूमि प्रति केही गरौँ भन्ने भावना जागृत हुने खार्पाका अग्रज एवं पूर्व प्रशासक सिताराम पोखरेल बताउनुहुन्छ ।

यो पुनित अवसरमा देश विदेशका विभिन्न ठाउँमा रहनुभएको रावावेशीका नागरिकहरु सहभागी भैरहनुभएको थाहा भएको छ ।

 

 [ यो पनि-रावावेशी-२ खार्पामा चैत्र २७ गतेदेखि खार्पा महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको भव्य आयोजना गरिदै }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes