सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य-विविध / गीत

साउन २४, २०८०, Khotang

Image

आदिवासी दिवसको शुभकामनासंगै एउटा गीत


 ---निनाम सुशिला

खोजी सकें लेक, बेसी खोजुँ अब कता ?
छिट्टै फर्कि आईदेऊ है मेरो हेत्छाकुप्पा !

झुल्न छोड्यो कागुनो, फुल्न छोड्यो कपास 
तिम्ले गाउँ छोडेपछि मौसम नै भो  हतास
खोजी सकें साकेलामा खोजुँ अब कता ?
छिट्टै फर्कि आईदेऊ है मेरो हेत्छाकुप्पा !

जतन गरि राखेको छु तिम्रो धनुषवाणलाई 
फाट्न पनि  दिएको छैन माछा मार्ने जाललाई 
खोजी सकें खोला, जङ्गल खोजुँ अब कता ?
छिट्टै फर्कि आईदेऊ है मेरो हेत्छाकुप्पा !
 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes